हामी हाम्रो मूल्य मान्यतासँग मिल्ने सबैसँग एकता गर्न तयार छौं : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको बताएका छन् । दुईतिहाईको बहुमत प्राप्त सरकारबाट स्थायित्व र विकास प्राप्त हुन्छ भन्ने जनअपेक्षा विपरीत देशमा कुशासन र अनियमितता व्याप्त रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘वाइड बडी, बुढी गण्डकी र मेलम्ची प्रकरणहरुले सरकार भ्रष्टाचारमा … Continue reading हामी हाम्रो मूल्य मान्यतासँग मिल्ने सबैसँग एकता गर्न तयार छौं : लोहनी